चितवन–३ मा सोविता गौतमको अग्रता बढ्दो



काठमाडौँ – सोविता गौतमले चितवन–३ मा मतान्तर फराकिलो बनाउँदै अग्रता कायम राखेकी छन्।
हालसम्म १३ हजार ४५ मत गणना हुँदा उनले ९ हजार ८७९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी रेनु दाहालले ५ हजार २५६ मत ल्याएकी छन्।

त्यसैगरी शंकर थपलियाले १ हजार ४६५ मत प्राप्त गरेका छन् भने टेकप्रसाद।
गुरुङले १ हजार २२ मत पाएका छन्।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार
अरु पनि पढ्नुहोस्