लेखक – रमेश बुढथापा।
यदि साचिकै बिस्व भरी समय समय मा यलियन यान( UFO)देखिएको दाबी सहि साबित भयो भने भविष्यमा सिङ्गो बिस्व समुदाय र एलियन को लडाई हुनसक्छ।
बिस्ब बिख्यात बैज्ञानिक ईस्टेफिन हकिङ आफू मर्नु भन्दा लगभग दस दिन अगाडि भनेका छन बिस्वमा जुन स्याटालाईट को सिग्नल मार्फत यलियन आए वा पृथ्वी को अस्तित्व थाहा पाए भने ऊनिहरु यति विकसित सभ्यता का हुनसक्छन कि दयालु छन भने हामीलाई जनावर लाई प्रयोग गरे जसरी गर्ने छन भने यदि रिसालु छन भने सबैलाई मार्नेछन भनेर भविष्यवाणी गरेका छन। अहिले सम्म बिस्व भरी धेरै भन्दा धेरै मानिसले अलियन यान देखेको दाबी गरेका छन र यो कुराले के स्पष्ट हुन्छ भनेपछि निकट भविष्यमा सिङ्गो समुदाय मिलेर यलियन सङ्ग लड्नु पर्ने कुरालाई नकार्न सकिन। जुन अमेरिकालाई एरिया51 भन्ने ठाउँमा यलियन सङ्ग मिलेर यलियन हतियार बनाइरहेको आरोप लगाइरहेका छन्
दोस्रो बिस्व युद्ध मा आणविक हतियार अमेरिका संग छ भनि कसैलाई थाहा थिएन जब जापान को हिरोसिमा र नागासागी मा हानेपछि मात्र थाहा भयो त्यसैले तेर्सो बिस्ब युद्धमा atom bomb भन्दा ऊन्नत
प्रकारको हतियार प्रयोग गर्ने त होईन भन्ने डर पनी छ।

प्रतिक्रिया दिनुहोस्