जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन विशेष नजिकिँदै गर्दा अहिले नेपालभरिका उम्मेदवार घर दैलोमा जनताको घरघरमा गएर जनताको टोलटोल बस्ती बस्तीमा गएर भोट माग्नमा व्यस्त देखिन्छन् विभिन्न दलका नेताहरू त्यस्तै नेपालको हिमाली जिल्लामा अवस्थित जुम्लामा पनि विभिन्न दलका उम्मेदवारहरू गाउँँगाउँ बस्तीबस्तीमा जनताको घरदैलोमा भोट माग्न र आफूलाई विजय गराइदिनुहुन अनुरोध माग्दै नेताहरू प्रत्येक जुम्ली जनताको घर दैलोमा भोट माग्नमा व्यस्त देखिन्छन्।
जुम्लाका एकमात्रहरू उम्मेदवार हुनुहुन्छ कि जहाँ समाजको लागि सकारात्मक परिवर्तन ल्याउने एकचोटी मानिसहरूले मरिसकेको हो भनेर फ्याक्नै लागेको मान्छे विपन्न परिवारबाट हुर्केर बढेर नेपाली राजनीतिमा नयाँ नेतृत्वको रुपमा उदाउनुभएका जहाँ विपन्न गरिब दुःखी जनताहरूको दुःख सुखमा समस्या पर्दा अप्ठ्यारो पर्दा इ विगत लामो समयदेखि समाजसेवा गर्दै आएका जो दुःखमा परेका अप्ठ्यारोमा परेका रत नेपाली जनताको मन मुटुमा बस्न सफल भएका एकमात्र नेपाली कांग्रेस जुम्लाका उम्मेदवार दीप बहादुर शाही अहिले चुनावी प्रचारप्रसार मा उभिनुभएको छ देशमा गरिब जनता र दुःख र अप्ठ्यारोमा परेका जनताहरूलाई उकास्दै आफूले गरेका राम्रा काम र नराम्रा कामको चर्चा परिचर्चा गर्दै अहिले जनताको घरदैलोमा उभिएर आफ्नो प्रचार गर्दै हुनुहुन्छ र हामीलाई भोट दिनुपर्यो र अझै पनि हामीले सक्दो प्रयास तपाईंको दबिएको आवाजलाई नेपाल सरकारको विभिन्न ठाउँहरूमा पुर्याउने जमर्को पनि गर्नेछु भन्दै अहिले नेपाली कांग्रेस जुम्लाका उम्मेदवार र कार्यकर्ता प्रत्येक जनताको घरदैलोमा चुनावी प्रचारप्रसारको माहोलमा हुमिएका छन्।
त्यस्तै अर्का एकजना उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता निवर्तमान सांसद ज्ञानेन्द्र शाही युवाहरूलाई लक्षित गर्दै समग्र जुम्ली जनताको आवाज संसद भवनमा विश्वको राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा जुम्लालाई सम्झेर र जुम्ली जनतालाई सम्झेर पहिलो चरणको मतप्रति आफू निकै सन्तुष्टि हुनुहुन्छ त्यस्तै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुन पनि देशमा विषम परिस्थितिले गर्दा पुन पनि नेपालमा निर्वाचन हुने भएकाले पूर्ण पनि निवर्तमान संसद ज्ञानेन्द्र शाही जुम्ली बासीको घरदैलो विभिन्न टोलटोल बस्तीबस्ती मा गएर भोट माग्नमा उत्तिकै व्यस्त देखिन्छन् उनको एजेन्डा म चुनाव जितेर मेरो व्यक्तिगत स्वार्थको लागि होइन समग्र जुम्ली बासीको हक हितको लागि संसद भवनमा हामी जुम्लीको आवाज एकरुपता भएर उठाइरहेको छु। सक्ने जति विकास गरेकै छु नसक्ने आदि काम गर्न नपाउँदै विषम परिस्थितिले गर्दा नेपाल सरकारमा फेरि पनि नयाँ नेतृत्व चयन गर्ने बेला आएको छ। त्यसैले गर्दा प्रत्येक जनताले एकचोटी फेरि पनि मलाई विजय गराइदिनुपर्यो भनेर जुम्ली जनताहरू सामु गएर हजारौँ पीडा दुःख कष्ट सहेर प्रत्येक जुम्लीबासीको घरदैलो अभियान मा चुनावको प्रचारप्रसारमा खटिरहनु परेको छ मेरो उम्मेदवारी कुनै व्यक्तिको लागि होइन कुनै दलको लागि होइन समग्र जुम्लाको हक हितको लागि एकचोटि फेरि पनि जुम्लाले नेतृत्व गर्नुपर्छ भन्ने उद्देश्यले मैले पूर्ण पनि चुनाव मा लड्न पुगेको हुँ भनि नि वर्तमान सांसद ज्ञानबहादुर शाही ज्ञानेन्द्र शाहीले जानकारी दिनुभएको छ
त्यस्तै अर्का एकजना उम्मेदवार हुनुहुन्छ। अहिले नेपाली जनताले चाहेका विकासमा अब्बल कुनै पनि व्यक्तिले हैन निस्वार्थ जुम्ली जनताको काम कर्तव्य र अधिकारका लागि हामीले विकास गर्नुपर्छ माथि गएर बोलेर मात्रै हुँदैन काम बढी गर्नुपर्छ जहाँ यहाँ बनेका पुराना संरचना नयाँ निर्माण पुननिर्माणका कामहरुलाई अग्रसरता दिँदै फेरि पनि चुनाव जितेर माथि गएर आवाजलाई भन्दा पनि कामलाई निरन्तरता दिनुपर्छ भनेर नेपाली समाजका लागि तथा जुम्ली जनताको काम कर्तव्य र अधिकारको लागि एकै कदम चालिराख्नुपर्छ भनेर चुनावमा उठ्नुभएका एकजना उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारी। अहिले जुम्लाको विभिन्न गाउँँगाउँ बस्तीबस्ती टोलटोल मा घर दैलो गरेर भोट मागिराख्नुभएको छ मेरो उम्मेदवारी कुनै व्यक्तिपिक्षको लागि नभएर समग्र जुम्लाबासीको विकास निकास परिवर्तन गर्ने हो भन्ने विषयमा आफ्नो उम्मेदवारी दिएको हुँ हामी जुम्ली जनता दबाफमा नपढी नयाँ नयाँ संरचना विकास निकासलाई अग्रसरता दिनुपर्छ भनी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले। नेपाली जनताहरू सामुमा गएर प्रत्येक बस्तीबस्तीमा गएर चुनावी प्रचारप्रसार गरिराख्नुभएको छ
त्यस्तै नेपक्का एमाले का उम्मेदवार शान्तिलाल महत अहिले राष्ट्रको हकहित सुनिश्चिता समग्र जुम्ली बासीको समस्या केन्द्रसम्म पुर्याउने जमर्को गरिराख्नुभएको एकमात्र उम्मेदवार हुनुहुन्छ शान्तिलाल महत। जहाँ मेरो उम्मेदवारी कुनै व्यक्ति र कुनै स्वार्थको लागि रहेन नेपाली जनताको भविष्य सुनिश्चित तथा सिङ्गो जुम्ला जिल्लालाई विकासमय संरचनामय १२ महिना खुला सडक १२ महिना विकास नेपालगञ्ज सुर्खेत जस्तै सुर्खेत जुम्ला मुगु सडक खण्ड निर्माण विशेष प्राथमिकता सुन्दर जुम्लालाई विकासमय बनाउने उद्देश्यका साथ यही निर्वाचनमा जनताको घर दैलोमा भोट मागिराख्नुभएको छ जहाँ विकास हुन्छ त्यहाँ सकारात्मक कुराको निकास पनि हुन्छ। बाह्रै महिना सडक खुला जुम्ला विकासमय गराउने उहाँको उद्देश्य रहेको छ।
त्यस्तै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलहरूका उम्मेदवार विभिन्न गाउँघर दैलोकमा चुनावी प्रचारप्रसार गर्ने क्रममा कतिपय जनताहरूले भोट कसलाई दिने किन दिने र केका लागि दिने अब हाम्रो जुम्लामा केही विकास हुन्छ कि भन्ने विषयमा जनताले धेरै गहिरो रुपमा सोचेको पनि पाइन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भोट कसलाई दिने त तर किन दिने भन्ने विषयमा नेपाली जनताको हृदयमा पनि कोतालता बसेको छ।
प्रतिक्रिया दिनुहोस्